
Pes
pku
Sgr
Rgp1
Ggp
Rgp
sbs
Pbu
Unsku
Lnp
cjs
Srbpu
Gfs
Djs

Pvg
Sbs
Rgs
Bbbpu
Rgu
nsb
Ksm
Asm
Hal
Gst
Bbu
Vor
Rsb
Sls
Tsm
Wsp
Ssm
Ggd
Rgu

Bml
Rmb
sab
Abd
bbt
Pls
Jmb
Rpp
Jmb
Syp
Gsb
Mks
Ptm
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।
भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उनले बताए।
दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन्। उनलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ।
