
Sgr
sbs
Rgp
Unsku
Gfs
Srbpu
Ggp
Lnp
Rgp1
pku
cjs
Pes
Pbu
Djs

Ssm
Sls
Tsm
Gst
Ksm
Rgs
Sbs
Pvg
Wsp
Bbbpu
Bbu
Ggd
Rgu
nsb
Hal
Vor
Asm
Rgu
Rsb

Rpp
Pls
Ptm
Rmb
Syp
sab
Jmb
Abd
bbt
Gsb
Mks
Bml
Jmb
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गरि भूकम्पद्वारा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।
शुक्रबार हिजो राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
