
sbs
Srbpu
Djs
Pbu
Sgr
Ggp
cjs
Unsku
Rgp1
Rgp
pku
Gfs
Pes
Lnp

Vor
Sls
Ggd
Rgu
Tsm
Rgs
Sbs
Wsp
nsb
Gst
Pvg
Asm
Hal
Rsb
Ssm
Bbbpu
Bbu
Rgu
Ksm

Gsb
Rmb
Ptm
sab
Jmb
Jmb
Abd
Mks
bbt
Pls
Rpp
Bml
Syp
काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।
उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १३१ बढीको मृत्यु भएको छ ।
