
Rgp1
cjs
Unsku
Lnp
Ggp
Pbu
pku
Pes
Rgp
Gfs
Djs
sbs
Sgr
Srbpu

Sls
Wsp
Ksm
Pvg
Tsm
Gst
Bbu
Bbbpu
Rgu
Hal
Rsb
nsb
Asm
Vor
Ssm
Rgs
Sbs
Ggd
Rgu

Abd
Mks
sab
Syp
Rpp
Rmb
Ptm
bbt
Pls
Bml
Jmb
Gsb
Jmb
काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–४ स्थित समाज कल्याणचोकमा एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान ६:१५ बजेतिर स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, आगलागीमा कुनै मानवीय क्षति छैन । उक्त घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्णि क्षति, ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति भएको उनले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
