
cjs
Sgr
sbs
Ggp
pku
Rgp1
Djs
Lnp
Rgp
Pes
Pbu
Srbpu
Unsku
Gfs

Rgu
Rsb
Tsm
Gst
Rgs
Bbu
Hal
Sbs
Ksm
Pvg
nsb
Ggd
Sls
Wsp
Vor
Bbbpu
Ssm
Asm
Rgu

Bml
Jmb
Gsb
Mks
Pls
Rpp
Ptm
Rmb
Abd
Syp
bbt
sab
Jmb
नेपाल र दक्षिण काेरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार कृषि विकास मन्त्रालयमा आयाेजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण काेरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।
समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रकाे विकासमा दक्षिण काेरिया सरकारले सहयोग गर्नेछ ।
समझदारीपछि बाेल्दै दक्षिण काेरियाका कृषिमन्त्री हवानकेउनले नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग गर्न बाटाे खुलेको बताए ।
नेपाल र काेरियाबीच श्रम जनशक्तिमा सहकार्यपछि कृषि क्षेत्रमा भएकाे समझदारीले आफू उत्साहित भएको उनले बताए ।
याे समझदारीले नेपालकाे दुग्ध उत्पादन वृद्धि, धान उत्पादन र तरकारी तथा पसलाजन्य बाली विकासमा काेरियाले सघाउने हवानकेउनले बताए ।
कार्यक्रममा नेपाली समकक्षी भुसालले याे समझदारी दुई देशबीचको सम्बन्धमा काेसेढुङ्गा हुने विश्वास व्यक्त गरे ।
