
Srbpu
pku
Rgp
cjs
Pes
Unsku
Sgr
Lnp
Ggp
Pbu
Rgp1
Djs
Gfs
sbs

nsb
Tsm
Sls
Hal
Ssm
Vor
Wsp
Sbs
Gst
Rgu
Asm
Bbu
Ksm
Rgs
Rsb
Rgu
Bbbpu
Pvg
Ggd

Rpp
Gsb
Ptm
Bml
Mks
Abd
sab
Jmb
Syp
Pls
Jmb
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमइ मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।
त्यस्तै गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।
