
sbs
pku
Pes
Unsku
Ggp
Rgp
cjs
Gfs
Srbpu
Rgp1
Sgr
Pbu
Djs
Lnp

Ggd
Rgs
Ssm
Gst
Rgu
Asm
Hal
Rgu
Sbs
nsb
Sls
Bbu
Rsb
Ksm
Pvg
Tsm
Bbbpu
Wsp
Vor

Rmb
Ptm
Jmb
Abd
Gsb
Bml
Syp
bbt
Mks
Pls
sab
Jmb
Rpp
बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् ।
नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।
