
Lnp
Pbu
Pes
Unsku
Srbpu
pku
Djs
Ggp
Rgp
cjs
Sgr
Gfs
sbs
Rgp1

Rgs
Tsm
Bbbpu
Hal
Wsp
Sls
Rsb
Rgu
Rgu
Pvg
Vor
Gst
Sbs
Ggd
Ksm
Ssm
nsb
Asm
Bbu

Pls
sab
Rmb
Rpp
Jmb
Syp
Abd
Ptm
Mks
Bml
Gsb
bbt
Jmb
पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।
दुर्घटनास्थल खोँच रहेको र खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको प्रहरीले जनाएको छ ।
