
bpmhl
Ksbus
Ssbus
Lsbus
Ksbus
Gsbus
Ssbus
dsbus
Pbu
Bksbus5
Bsbus
Rsbus
Jsbus
Gsl
gms
Csbus
Ssbus
Ksbus
Nssbus7

nsb
Tsm
Bbbpu
Sbs
Rgu
Hal
Rsb
Vor
Rgs
Ksm
Ssm
Rgu
Sls
Gst
Pvg
Bbu
Wsp
Ggd
Asm

sab
Gsb
Mks
Syp
Rmb
bbt
Bml
Pls
Rpp
Ptm
Jmb
Jmb
Abd
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकि छिन । यहीँ जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् ।
एसइई दिएका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको लागि रिमाल दाङ आउने भएकि हुन् । बिद्यालयको प्राङ्गनमा आयोजना गरीने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने विद्यालयका नेपाली विषयका शिक्षक विवेक देवकोटाले जानकारी दिनु भयो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिसंगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने विद्यालयले बताएको छ । हाँस्य कलाकार कमल गाँउले र गायिका रिमालको मुख्य प्रस्तुति रहने भएको छ । सो साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि नि:शुल्क टिकटको ब्यबस्था गरीएको छ ।
त्यसैगरी एसइई दिएका विद्यार्थीहरुका लागि टिकट नि:शुल्क गरिएको छ भने टिकट प्राप्त गर्नको लागि विद्यार्थीहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ । टिकट विद्यालय प्रशासनबाट उपलब्ध हुने र विद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रिमालले विद्यार्थीहरुलाई मोटिभेसनलसंगै आफ्नो कला प्रस्तुत गर्ने छिन ।
