
ssbus
nsm
tssbus
Ssbus
Bs1
Pbu
Gsl
Sssbus1
Ssbus
Ssbus
Sssbus1

Vor
Ssm
Rgs
nsb
Tsm
Pvg
Rsb
Ggd
Hal
Wsp
Bbbpu
Sls
Ksm
Asm
Rgu
Bbu
Sbs
Rgu
Gst

sab
Ptm
Jmb
Syp
Pls
Abd
Mks
Rpp
bbt
Jmb
Bml
Rmb
Gsb
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ ।
उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ ।
यस अघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।
