
Ssbus
Ssbus
Sssbus1
Pbu
ssbus
Sssbus1
Gsl
nsm
tssbus
Ssbus

Bbu
Pvg
Asm
Sbs
Ssm
Tsm
Wsp
Gst
Bbbpu
Sls
Ksm
Hal
Vor
nsb
Ggd
Rgs
Rgu
Rsb
Rgu

Rmb
Abd
sab
Syp
Jmb
Jmb
bbt
Bml
Pls
Ptm
Rpp
Mks
Gsb
सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो । पहीलो लाइसेन्स वितरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताउनु भयो ।
उहाँले कुनैपनि काममा नागरिक खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने उल्लेख पनि गर्नु भएको हो । मुख्यमन्त्री शाहीले सेवामा ढिलासुस्ती हुन नदिनका लागि कर्णाली सरकार सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नका लागि आवश्यक तयारीमा जुटेको बताउनु भएको छ ।
