
Rgp
Srbpu
Unsku
Pbu
Rgp1
Sgr
Lnp
pku
Ggp

Rsb
Bbu
Vor
Sls
Wsp
Tsm
nsb
Bbbpu
Ggd
Ssm
Hal
Rgs
Gst
Rgu
Rgu
Pvg
Sbs
Asm
Ksm

sab
Syp
Gsb
Pls
Rmb
Mks
Jmb
Ptm
Bml
Abd
bbt
Rpp
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विषटले १० नबज्दै कार्यालयमा आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएका छन् ।
यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ । गाउँपालिका अध्यक्ष विष्टले बिहीबार बिहान १० नबज्दै कार्यालय आइपुगेका कर्मचारीहरुलाई फूलका गुच्छा दिंदै यसरी सम्मान गरेका हुन् ।
यस्तै अध्यक्ष विष्टले भने,‘समयमै आउने र जनताका काम छिटो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने हाम्रो अभियान हो । सधैंभरी यसैगरी छिटो काममा आउनु होला र सेवा दिनु होला अध्यक्ष विष्टले आग्रह गरे ।’
लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिका कार्यालयमा करिब ६० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
