
Pes
Gfs
Pbu
cjs
Rgp1
Sgr
Rgp
pku
Lnp
sbs
Unsku
Srbpu
Djs
Ggp

Rgu
Sbs
Gst
Ssm
Wsp
Ksm
nsb
Pvg
Asm
Bbbpu
Vor
Rsb
Hal
Tsm
Rgu
Ggd
Rgs
Sls
Bbu

Pls
Syp
sab
Jmb
Jmb
Bml
Rpp
Rmb
Gsb
Ptm
bbt
Abd
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।
वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् ।
चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।
त्यस्तै सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ सस्था, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा गढवाबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन् ।
