
Rgp
Gfs
Unsku
pku
Lnp
Srbpu
sbs
Pbu
Rgp1
cjs
Ggp
Sgr
Djs
Pes

Bbu
Gst
Sls
Asm
Wsp
nsb
Ggd
Vor
Ksm
Rgu
Sbs
Tsm
Pvg
Ssm
Bbbpu
Rgu
Rsb
Hal
Rgs

bbt
Jmb
Gsb
Jmb
Syp
Rpp
Mks
sab
Bml
Pls
Rmb
Ptm
Abd
दाङ । दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।
घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन।
मोटरसाइकल चालक दंगीशरण गाउँपालिका( ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गौतमले जानकारी दिए। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
