
Rgp
Rgp1
Djs
Pes
cjs
Sgr
Gfs
Srbpu
pku
Lnp
Pbu
Ggp
sbs
Unsku

Sls
Bbbpu
Ksm
Hal
Bbu
Wsp
Sbs
Ssm
Tsm
Ggd
Rsb
Asm
Vor
Gst
Pvg
Rgu
Rgs
nsb
Rgu

Ptm
Pls
bbt
Mks
Abd
sab
Jmb
Bml
Rmb
Syp
Rpp
Jmb
Gsb
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबारदेखि सञ्चालित २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा सञ्चालित तालिम सम्पन्न भएको हो । वडा सदस्य गिता चाैधरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा सदस्य चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिएकी छिन् ।
तालिम समापन कार्यक्रममा वडा सदस्यहरू बलिराम चाैधरी, सावित्री परियार, वडा सचिव मंगलप्रसाद चाैधरी, सहभागीहरू संजिव चाैधरी र विमला चाैधरी लगायतकाले बोलेका थिए ।
त्यस्तै तालिममा वडा अध्यक्ष, सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको थियो भने प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए । यस्तै उक्त तालिम कार्यक्रमको सञ्चालन तालिमकी सहभागी निर्मा चाैधरीले गरेकी थिइन् ।
