
Sgr
Unsku
Lnp
pku
Rgp1
Gfs
Pes
sbs
Djs
Rgp
cjs
Ggp
Srbpu
Pbu

Ggd
Ksm
Vor
nsb
Gst
Ssm
Bbbpu
Asm
Rgs
Wsp
Hal
Rsb
Pvg
Rgu
Sls
Tsm
Rgu
Bbu
Sbs

Mks
Pls
Ptm
sab
Syp
Bml
Rmb
bbt
Abd
Rpp
Jmb
Jmb
Gsb
दाङ । ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन शाहले आईतवार आफू मातहतको कार्यालयका सम्पूर्ण शाखाहरु,कार्यालय कम्पाउण्ड, मेश, ब्यारेक लगायतको निरीक्षण गर्नुक भएको छ ।
त्यस्तै कार्यरतसम्पूर्ण प्रहरी क्रमचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा प्रहरी निरीक्षक शाहले निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
