
Srbpu
Lnp
pku
Pes
Rgp1
Djs
sbs
Gfs
Sgr
Pbu
Ggp
Unsku
cjs
Rgp

nsb
Pvg
Rgu
Gst
Tsm
Vor
Bbbpu
Bbu
Hal
Rsb
Sbs
Ggd
Sls
Asm
Ssm
Rgu
Wsp
Rgs
Ksm

Jmb
sab
Rmb
Abd
Ptm
Jmb
Mks
Gsb
Pls
Rpp
Syp
Bml
bbt
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्। प्रदेश नम्बर २(०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।
त्यस्तै अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
