
Lnp
Sgr
Rgp
Unsku
pku
Djs
Srbpu
sbs
Ggp
Rgp1
Gfs
Pbu
Pes
cjs

Sbs
Rgs
Gst
nsb
Rsb
Bbbpu
Wsp
Rgu
Ssm
Ggd
Bbu
Pvg
Sls
Tsm
Asm
Hal
Rgu
Vor
Ksm

Ptm
sab
Syp
Gsb
Jmb
Jmb
Rmb
Pls
Mks
Bml
Abd
Rpp
bbt
प्यूठान । प्यूठानमा पहिरोबाट प्रभावित १४ परिवारलाई सहयोग गरिएको छ। हेम एण्ड माया फाउन्डेसन अमेरिकाले सरुमारानी गाउँपालिका -५ का ११ परिवार र २ का ३ परिवारलाई राहत प्रदान गरिएको हो ।
त्यस्तै फाउन्डेसनबाट प्राप्त सहयोग लायन्स क्लब अफ प्युठानको समन्वयमा बितरण गरिएको कमल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यशअघि माण्डवी गाउंपालिका धनचौरका ४८, ऐरावतीको तिघ्रापातलका २५ र प्युठान नगरपालिकाका पहिरो प्रभावीत दुई घर परिवारलाई लायन्स कल्वको अगुवाईमा राहत प्रदान गरिएको हो। राहत सामाग्रीमा कम्मल, चामल, दाल, तेल, नुन लगायत छन। फाउन्डेसनले नेपालमा विभिन्न सहयोग गर्दै आएको छ ।
