
Lnp
Gfs
Ggp
cjs
Srbpu
Rgp
Djs
pku
Rgp1
Pbu
Unsku
Pes
Sgr
sbs

Pvg
Hal
Ssm
Ggd
Vor
Wsp
Rgu
Gst
Asm
Rgu
Bbbpu
Rgs
Sls
Ksm
nsb
Sbs
Bbu
Rsb
Tsm

Rmb
Abd
Syp
sab
bbt
Jmb
Mks
Rpp
Bml
Gsb
Pls
Ptm
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोलमा हिजो बिहान करिब २ बजेको समयमा गोपाल पुडासैनीको घरमा चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपेर चोरी भएको पिडित पुडासैनीले जानकारी दिए ।
छोराहरूले खुत्रुकेमा जम्मा गरेको झण्डै पचास हजार र श्रीमतीले बचत गरि राखेको सहत्तरी हजार नगद र कानमा लगाउने टप चोरी भएको पुडासैनीको भनाई छ ।
चाडवाड नजिकिंदै गर्दा लमही क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । चोरीका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हरेक टोल,गल्लीतिर निगरानी राखिदिन अनुरोध समेत गरेका छन् ।
