
Djs
cjs
sbs
Lnp
Rgp
Gfs
Unsku
Rgp1
Srbpu
Ggp
Sgr
Pes
pku
Pbu

Wsp
Sbs
Bbu
Hal
nsb
Rsb
Asm
Sls
Tsm
Rgu
Rgs
Ksm
Pvg
Vor
Bbbpu
Ggd
Gst
Ssm
Rgu

Rpp
Pls
Gsb
Bml
Jmb
sab
Rmb
Abd
Jmb
Mks
Ptm
Syp
bbt
प्युठान । प्युठानमा थप १७ जना कोरोना संक्रमितहरु निको भएर सोमबार घर फर्केका छन् । प्युठान जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु सोमबार घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
कोरोना जितेर घर फर्केनेहरुमा स्वर्गद्वारी नगरपालिकाका ४ जना, ऐरवती गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ६ जना गरि जम्मा १७ जना संक्रमितहरु निको भइ घर फर्केका हुन् । यो सँगै प्युठान जिल्लाबाट कुल ४ सय ३४ जना संक्रमितहरु निको भइ घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको हो ।
दुई साताअघि अस्पताल भर्ना भएका ती संक्रमितमा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदि ले बताउनु भयो । उहाँले भन्नु भयो, आइसोलेसनबाट डिस्चार्ज भए पनि पुनः एक हप्ता होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ,‘बिरामीलाई निको बनाएर पठाउँदा हामीलाई खुसी लागेको छ ।’निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उहाँले बताउनु हो ।
