
Ggp
Srbpu
Gfs
pku
Pes
Rgp
Rgp1
Lnp
sbs
cjs
Sgr
Pbu
Djs
Unsku

Asm
Wsp
Bbbpu
Tsm
Rgu
Ksm
Ssm
Ggd
Bbu
Hal
Sls
Rsb
Rgu
nsb
Rgs
Vor
Sbs
Gst
Pvg

bbt
Jmb
Bml
Syp
sab
Mks
Ptm
Rpp
Rmb
Pls
Gsb
Abd
Jmb
दाङ । प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।
यस अघि नै २ नम्बर निर्वाचन क्षेत्रमा स्थापना भइसकेकाे छ भने १ नम्बर ३ नम्बर क्षेत्रमा स्थापनाकाे तयारी अन्तिम चरणमा पुगेकाे जिल्ला सचिव किरण गाैतमले जानकारी दिनु भए । शनिबार क्षेत्र नम्बर १ स्तरिय बैठक लमहीमा सम्पन्न भएको छ । चाैतारी दाङका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै चुनावी प्रचारलाई व्यापक बजाउन निर्देशन दिएका छन् ।
त्यस्तै बैठकमा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई,कुलबहादुर केसीले सम्बाेधन गरेका थिए । कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य सन्तोष दहित, सन्ताेषकुमार गुप्ता,प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, प्रदेश सदस्यहरू ओमप्रकाश गुप्ता, छवि पुरी, सल्लाहकार जेएन सागर लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजीकरण सचिव किरण गाैतमले गरेका थिए ।
