
Rks
Csb
Fmb
Ksb
Ksb
Tgp
Ssb
Gsb
Rsb
jsb
Nsb
Ksb
Usb
Ppu
Ssb
Bsn

Hl1
Tsb
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
त्यस्तै बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ ।
