
Pes
Rgp
pku
Gfs
Srbpu
Lnp
Unsku
Djs
Rgp1
Pbu
sbs
Sgr
Ggp
cjs

Rgu
Rsb
Hal
Bbbpu
Vor
Gst
Ksm
Rgu
Wsp
Rgs
Sbs
Asm
Sls
Bbu
Pvg
Ssm
nsb
Ggd
Tsm

Jmb
Rmb
Pls
Ptm
Jmb
bbt
Rpp
Mks
Syp
sab
Bml
Gsb
Abd
दाङ । लुम्बिनी प्रदेश दाङ जिल्ला देउखुरी क्षेत्रको राजपुर गाउँपालिका वडा नम्बर -२ निवासी मीन वहादुर सुनारकी धर्मपत्नी मिर्गौला पीडित तुलसा सुनारलाई कतार स्थित टोयटा कम्पनीमा कार्यरत भिम बिक,सुरेन्द्र तामाङ मिनराज बिसि,श्रीलंकाली, बङ्गलादेशी तथा पाकिस्तानी टिमको सहयोगमा संकलित रकम पचास हजार एक सय पैसठ्ठी रुपैयाँ उक्त कम्पनीमा कार्यरत प्रमुख सहयोगदाता भिम बिककी धर्मपत्नी दाङ घोराही उ.म.न.पा.१५ सगरमाथा टोल निवासी तिर्थ बिकको हातबाट पीडित सुनारकै घरमा पुगि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
दुबै मिर्गौला पीडित सुनारलाई यस अघि पनि वैदेशिक रोजगारमा रहेका प्रकाश बिकको पहलमा संकलित रकम,राष्ट्रिय प्रजातन्त्र पार्टी राजपुर र बालदिवसको अवसर पारी राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाईज इ.बो. स्कुल परिवारले सक्दो आर्थिक रकम हस्तान्तरण गरेको थियो ।
त्यस्तै रकम बुझ्दै पीडित सुनारले अहिले सहयोग गर्नुहुने र यस अघि सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी छ्न ।
