भानु जोशी/लमही आइतबार, आश्विन २३, २०७९

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् ।

डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आएका थिए । तर,श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन् ।त्यस्तै डाँगीलाई नस्विकार्ने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन् । जसले गर्दा विवाद समाधान हुन सकेकाे छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]