
Unsku
sbs
Sgr
Gfs
Djs
cjs
Pbu
pku
Lnp
Rgp
Srbpu
Pes
Ggp
Rgp1

Vor
nsb
Hal
Sbs
Ksm
Gst
Ssm
Bbu
Bbbpu
Sls
Pvg
Rgu
Asm
Ggd
Rgs
Rsb
Wsp
Rgu
Tsm

Syp
Bml
Abd
Gsb
Pls
Rpp
Jmb
sab
bbt
Jmb
Mks
Rmb
Ptm
दाङ । घोराही-लमही सडक खण्डको मसोटमा पहिरो जादा उक्त सडक अबरुद्ध रहेको रणसिह दल गणका गणपति कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् । सडक अबरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,जिल्ला प्रहरी प्रमुख लगायत पहिरोका कारण बिच बाटोमा अल्पत्र परेका छन् ।
त्यस्तै उक्त पहिरो पन्छाउने कार्य जारी रहेको कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् । पहिरो हटाउन नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी सो स्थानमा तैनाथ रहेको छ। यसैबीच लमही ८ सतबरियामा बाढीमा फसेका करिब ५० जना बढीलाई नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीले उदार गरेर सुरक्षित स्थानमा पुर्याएको छ ।
