
dsbus
Ksbus
Ssbus
gms
Lsbus
Gsbus
Bksbus5
Ssbus
Rsbus
Nssbus7
Bsbus
Csbus
Ksbus
bpmhl
Gsl
Jsbus
Ksbus
Ssbus
Pbu

Rsb
Hal
Wsp
nsb
Bbbpu
Ksm
Sbs
Rgs
Ggd
Rgu
Pvg
Vor
Gst
Rgu
Sls
Asm
Tsm
Ssm
Bbu

bbt
Jmb
Ptm
Jmb
Rmb
Rpp
Bml
sab
Abd
Syp
Gsb
Pls
Mks
दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का १९ जना कार्यकर्ता नेकपा परित्याग गरि सोतस्फुर्त रुपमा नेपालि काङ्ग्रेसमा प्रबेश गरेका छन् ।
नेकपाका कार्यकर्ताहरु पहिले नेकपामा रहेको र अब नेकपा परित्याग गरि नेपालि काङ्ग्रेसको बिचार धारामा आएको भन्दै हस्ताक्षरित बिगेप्तिमा उल्लेख गरिएको छ ।आफुहरु निरन्तर पार्टीको हितमा लागेपनि सधै नेकपाका नेताले कुनैपनि विषयमा ठोस निर्णय गर्न नसक्ने र पिरमर्काहरु माथी राख्न अनुरोध गर्दा ठुला नेताको राजनीति बिग्रीन्छ भन्दै आफुहरुलाई गुम्राहा पार्दै आएकोले नेतृत्वदायीमा रहेका नेताहरुको कार्यशैली बिल्कुलै मन नपरेको र अहिलेको महामारीमा राहत बितरण प्रक्रियामा समेत पुर्वाग्रह गरेको इत्यादि कारणले गर्दा नेकपा पार्टी परित्याग गरेको र नेपाली काङ्ग्रेसमा प्रवेश गरेको उनिहरुले बताएका छन् ।
नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रबेश गर्ने हरुमा राजपुर गाउपालिका वडा नम्बर २ बस्ने नन्द लाल महरा,पुर्भाण थापा,कुल बहादुर नेपाली,भिम बहादुर कुवर,दुजा महरा,खिम बहादुर महरा,ढेम्मा थापा,सुकुमा थापा,खडक बहादुर थापा,भेजा थापा,पुनाराम कुवर,भिमा कुवर,सरस्वती कुवर,गोबिन्द महरा,सिमा कुमारी महरा,तिल प्रसाद पुन,पिउमालि पुन,प्रेम बहादुर थापा रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरीले उहाँहरुको प्रवेशलाई निकै महत्वको रुपमा पार्टिले लिएको र उहाँहरुले अहिले भएको अनियमिता, भ्रष्टाचारि गतिविधिलाई मन नपराएर पार्टिमा प्रेवेश गरेको आफुले बुझेको बताउनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसिले पार्टिमा लगनशील तरिकाले काम गर्दै गए त्यसको उच्च मुल्यांकन गरिने बताउनु भएको छ ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्य जानकिलाल बस्नेत,अनुप थापा,मधु न्यौपाने वडा नम्बर २ का सभापति धिर बहादुर यादब लगायतको पस्थिती रहेको थियो । पछिल्लो समय नेकपा बाट असन्तुष्टि भएको भन्दै देश भर थुप्रै नेता तथा कार्यकर्ता हरु काङ्ग्रेसमा प्रबेश गर्नेहरुको जनलहर नै सुरु भएको छ
