
gms
Bksbus5
Gsbus
Pbu
Gsl
Ratbs
Nssbus7
Ddhbs
Csbus
Rbs
Ssbus
Amb
Jsbus
dsbus

Rsb
Sbs
Ggd
Hal
Wsp
Bbbpu
Pvg
Asm
Rgs
Vor
Rgu
nsb
Ssm
Tsm
Rgu
Gst
Ksm
Bbu
Sls

Rmb
Abd
Jmb
Gsb
Pls
Rpp
sab
Ptm
Mks
bbt
Bml
Jmb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका युवा भिम बहादुर घर्ती मगरले हाल युएईबाट सम्बन्धित सरोकारवाला निकायलाई दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डिजिटल अनलाइन पत्रीकामार्फत प्रकाशन भएको छ ।
> नमस्कार सम्पुर्ण आदरणीय आमा-बुवा तथा दाजु-भाइ दिदी-बहिनीहरु र मेरा प्यारा साथी भाइहरुमा म भिम बहादुर घर्ती मगर हाल युएईबाट हो । आज देशमा भइरहेको हरेक गतिविधिलाई देख्दा साह्रै मन पिरोलिएर आउँछ । मान्छे जहाँ बसेपनि आखिर आफ्नै देश प्यारो लाग्दो रहेछ । त्यसैले आज म मनमा लागेका केही भनाइहरु हजुरहरुको माझमा राख्न गइरहेको छु । सुरुमा अहिलेको समसामयिक गतिविधिबाट प्रवेश गरौं,कतिपय व्यक्तिहरूले फेस्बुकमै नअत्ने गरि स्टाटस् लेखेर जे मनमा लाग्यो त्यही बोलेर सामाजिक संजाल रंगाएको देख्दा अचम्म लाग्छ !आज यही सन्दर्भमा मलाई पनि केही भन्न र लेख्न मन लाग्यो,लाग्यो ।´राजनीतिक,समाजसेवी,कलाकारिता,युटुबर पत्रकारिता लगायत अन्य सबैअभियान्ताहरूमा हरेक क्षेत्रबाट तपाईंहरूले गरिरहनु भएको राम्रो काम प्रति मेरो सम्मान छ,र यसो भन्दा यहाँ सबैले राम्रो काम गर्छन् र गर्याछन् भन्न खोजेको पनि होइन यहाँ गलत गरिरहेका पनि छन् र गरेका पनि छन् ।
राजनितीक क्षेत्रमा कति भ्रष्टाचार भइरहेको छ?!कलाकारिता क्षेत्रमा पनि चाड पर्वको नाममा कला संस्कृतिलाई बिगार्ने प्रबिधि बढिरहेको छ,पत्रकारितामा पनि कति झुटो खबर प्रचार भइरहेका छन् । युटुबमा कतिले टाइटल अर्कै वास्तविक अर्कै राखेका देखिन्छ यो पनि गलत नै हो । समाज सेवामा पनि कतिपय ठाउँमा गलत भइरहेको देखिन्छ,त्यस्तै समाजमा बलत्कार हत्याहिंसा अनेकौं भइरहेको देखिन्छ-´यी सबै कुराहरू कतिपयले जानेर गर्छन्`-भने कतिपय अन्जानमा गरिन्छ । यसमा सबैले आआफ्नो तर्को राख्नु स्वभाविक कुरा हो,तर सभ्य शैलीमा पनि त भन्न सकिन्छ नि होइन र ?!यसरी कसैको चरित्र माथि आंच आउने खालको सब्द र व्यबहारले सामाजिक संजाल रंगाउनु भन्दा त बरू नबोलेकै राम्रो होला भन्ने मेरो बिचार हो । सबैभन्दा गलत त तपाईंहरू नै हो,जसले हजारौं काम राम्रो गरेका हुन्छन् ।
तपाईंहरू तिनकै पिछा परिरहनु भएको हुन्छ, ता कि सम्मानको लागि होइन बाहिर,बाहिर त सम्मान गरिरहनु भएको हुन्छ तर भित्र भित्रै कहिले एउटा काम गल्ती गर्ला र समाजको अगाडि नङ्ग्याला भन्ने सोच तपाईमा हुन्छ, जसले गर्दा हजारौं राम्रा कामका अगाडि कारणवश एउटा गल्तीले गर्दा आत्महत्या गर्न बाध्य भएका हुन्छन् । त्यसैले पहिले आफुले आफुलाई म कस्तो छु भनेर जान्न जरुरी छ,र युटुबर मिडिया कर्मीलाई मेरो भनाइ सकेसम्म सत्य तथ्यको मात्रै खोजी,खोजी विज्ञापन गर्नुहोस् राजधानी जस्ता ठूल,ठुला सहरमा मात्रै होइन देशका दुर्गम क्षेत्र सिमा,नाका जस्ता विकट ठाउँको कुना कुनामा पुगेर त्यहाँका बाटो,पानी,बिजुली सिमानाका पिलर जस्ता भौतिक रूपले पिछडिएका ठाउँहरूको विज्ञापन गरेर प्रचार-प्रसार गर्नुहोस् भ्रष्टाचारी एसिड काण्ड हत्यारालाई बलत्कारि अपराधीहरूलाई खोजी,खोजी अन्तर्वार्ता गर्नुहोस् ता कि हाम्रो देशको अन्धो बैरो नेताका ध्यानाकर्षण हुने छ ।
सरकारले पनि यस्ता गतिविधिलाई निष्पक्ष छानबिन गरेर कानुन बमोजिम सजाय दिनुपर्दछ र अन्यायमा परेकाले न्याय पाउने छन् । साथै जसरी भोट माग्दा जानु हुन्थ्यो,त्यसरी नै देशका कुना कुनामा पुगेर विकास गर्न जरुरी छ । अब संस्था नेपालमा बालगृह जस्ता संस्थाहरू धेरै छन् । सबैमा मेरो सम्मान छ ´तर पछिल्लो समयमा हालचालै घटेको घटना बालगृह कि संचालिका पुष्पा अधिकारीले जुन विदेशबाट जबर्जस्ती करणी गरिएको भन्ने एउटी महिलालाई बचाउछु बच्चालाई नाटकिय रूपमा लिएको गल्ती स्विकार्नु हुन्छ र माफि माग्नु हुन्छ ।
यसरी अरूलाई बचाउनका लागि आफू बदनामी हुने काम कदापि नगर्नु होला यदि त्यस्तै परेमा तुरुन्तै सम्बन्धित निकायहरू मा जानकारी गराउनु होला । सानो,सानो गल्तीले गर्दा अहिले सम्मको विश्वास अविश्वासको पात्र बन्न पुगिन्छ । अब थोरै कलाकारको पनि कुरा गरौं न कलाकार देशको गहना हो सम्मान गर्दछु । गीत संगीतलाई निकै माया गर्छु गीत संगीतको फ्यान नै हो बेला,बेलामा गुन,गुनाउने पनि गर्छु । गीतहरू धेरै प्रकारका हुन्छन् । आधुनिक,लोक,पप,दोहोरी,चलचित्र,सालैजो, कौडा,टप्पा,सेलो,जस्तै अन्य धेरै प्रकारका छन् । दुःख सुखमा गुन्जीने मनको चौतारी हो गीत संगीत भनेको,तर पछिल्लो समयमा चाडपर्व को नाममा कतिपय कलाकारले अनावश्यक गीत गाएर गीत संगीतको नाममा विकृति फैलाएको हजुर हरूलाई अपगत नै छ,तसर्थ कुनै कलाकारले गित बनाउदा देशमा अथवा समाजमा राम्रो संदेश मुलक गीत बनाइदिनु होला । र अन्तिममा फेस्बुक जस्ता सामाजिक संजालमा जति पनि आबद्द हुनुहुन्छ तपाईं हरूलाई मेरो भनाइ कसैले राम्रो काम गर्छ भने सम्मान गर्नुहोस् ´गल्ती भएको देखिएमा सम्मान रूपले सभ्य भएर तर्क व्यक्त गर्नुहोस् । कसैले एउटा गल्ती गर्यो भन्दैमा पटक,पटक फोटोहरू बनाएर जोडेर यो ठिक कि त्यो ठिक भन्दै आफू भाइरल हुनकै लागि कसैको चरित्र माथि खेलवाड नगरि दिनु होला । धन्यवाद !
