Sidha Patra बुधबार, साउन १८, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई एकीकृत अखिल नेपाल शिक्षक संगठन समिति राजपुरले ध्यानाकर्षण पत्र पेश गरेको छ ।

लुम्बिनी प्रदेश UANTO तथा नेपाल राहत शिक्षक संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष बिष्णु खत्री,एकीकृत अखिल नेपाल शिक्षक संगठन समिति राजपुरका अध्यक्ष रामवरण यादव,सचिव रामसुरेश यादवले राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई कार्यालयमा भेटेर सो ध्यानाकर्षण पत्र पेश गर्नु भएको हो ।

राजपुर गाउँपालिका अन्तरगत पर्ने सबै विद्यालयमा लामो समयदेखि निजीश्रोतमा काम गर्दै आइरहेका शिक्षकहरुलाई विस्थापित गर्न लागिएको भन्दै समितिले उक्त ध्यानाकर्षण पत्र गाउँपालिकालाई पेश गरिएको केन्द्रीय उपाध्यक्ष बिष्णु खत्रीले जानकारी दिनु भयो ।   हेर्नुस् जस्ताको त्यस्तै ध्यानाकर्षण पत्र 

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]