Sidha Patra बिहिबार, साउन १२, २०७९

दाङ । दाङमा ६७ वर्षिया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका ६ मध्यनगर निवासी २९ वर्षिय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

डिएसपी रिजालका अनुसार लमही नगरपालिका – ६ मध्यनगर निवासी ६७ वर्षिया वृद्धा घरमा एक्लै भएको अवस्थामा पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए । वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई पहिचान गर्न नसक्दा घटना बाहिरीन ढिला भएको हो परिवारलाई उधृत गर्दै प्रहरीले बताएको छ ।

आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राती ९ बजेतिर वृद्धाले पहिचान गरेपछि प्रहरीकोमा उजूरी दिएको उहाँको पारिवारीक स्रोतले बताएको छ । परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएको थियो । वृद्धाको अवस्था भने अहिले सामान्य रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

साथै जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]