महेन्द्र सिंह/बाँके शुक्रबार, आषाढ २४, २०७९

बाँके । नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ ।

त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् ।

दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र भइरहेको छैन् शरिर अगभंग भएर अपांगता हुनेको संख्या पनि धेरै छ । सवारी दुर्घटना किन यसरी बढिरहेका छन् त ? यसमा सबैभन्दा बढी दोष नेपाल ट्राफिक प्रहरीनै हुन् । लाइसेन्स नबोकेकालाई समेत सय रुपैयाँ पचास लिएर छाड्ने ट्राफिक प्रहरीले टिप्पर र ट्याक्टरबाट त झन मासिक मैनावरीनै असुल्ने गरेको छ ।

त्यसका एथेष्ट प्रमाणहरु सुरक्षित नै छन् । त्यसरी लाइन दिएर सडकमा गाडी गुडाउँदा उनीहरुमा आत्मबल बढ्छ । उनीहरु मनपरी गाडी गुडाउने गर्छन । जस्का कारण सर्वसाधरणले आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]