
Sssbus1
Ssbus
ssbus
Pbu
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
tssbus

Gst
Wsp
Asm
Vor
Hal
Sls
Rgu
Rgu
Sbs
Pvg
Bbu
nsb
Rgs
Bbbpu
Ggd
Rsb
Tsm
Ssm
Ksm

Ptm
Rpp
Syp
bbt
Bml
Jmb
Abd
Rmb
Mks
Pls
Gsb
sab
Jmb
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीमा व्यापक हेरफेरको तयारी थालेका छन् । रिक्त पदमा बढुवा तथा अवधि पुगेकाहरुको सरुवा गरी प्रहरीमा ठूलो संख्यामा हेरफेर गर्न लागिएको छ । एआइजी बढुवापछि प्रहरीमा १७ जना डिआइजी पदमा बढुवा भए ।
प्रहरी महानिरीक्षक सिंहले लगत्तै केही प्रदेशमा डिआइजी खटिनेछन् । लुम्बिनी र सुदुरपश्चिममा डिआइजी पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ ।
त्यस्तै एसएसपी बढुवामा पनि चर्काे प्रतिस्पर्धा छ । एसएसपीका ३१ पद रिक्त हुँदैछन् । जसमा दानबहादुर कार्की, दीपक रेग्मी, दिनेश आचार्य, राजेन्द्र भट्ट लगायत पर्ने पक्का छ । त्यससँगै राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीको बढुवा गर्ने कि २०५६ मा भर्ना भएका एसपीलाई बढुवा गर्ने भन्ने अन्योल छ ।
राष्ट्रिय अनुसन्धानबाट आएको टोलीका कारण २०५४ र २०५६ मा इन्सपेक्टरबाट भर्ना भएका टोलीको करिअरमा असर परेको थियो । राअवि टोली छाडेर अहिले २०५६ को टोलीलाई बढुवा गरे उनीहरुमाथि परेको अन्याय हटाउने अवसर प्रहरी नेतृत्वसँग छ । तर, राअवि टोली पैसा र पहुँचमा अगाडि रहेकाले उनीहरु शक्तिशाली छन् । बढुवासँगै महत्वपूर्ण कार्यालयका इन्चार्ज पनि फेरिदै छन् । त्यस्तै एसपी र डिएसपी हुने केही जिल्लाको नेतृत्व पनि फेरिदैछ । दाङ बाँके,कास्की कपिलवस्तु सुनसरी पर्सा बारा लगायत जिल्लाका एसपीको एक वर्ष पुग्न लागेको छ ।
कास्कीका लागि कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी लगायतको नाम चर्चामा छ । प्रहरी महानिरीक्षक सिंहले सरुवा–बढुवामा निष्पक्ष मूल्याङकन गरिने प्रतिबद्धता सार्वजनिक रुपमै व्यक्त गरेका छन् । त्यसकारण उनले विचौलियाको चलखेल रोक्न सक्छन् कि सक्दैनन् उनको लागि आगामी सरुवा बढुवा परीक्षा बन्ने छ ।
