
Ksb
Csb
Ssb
Rsb
Ppu
Ksb
Ssb
Rks
Nsb
Usb
Ksb
jsb
Tgp
Gsb
Bsn

Usb
Hl1
Tsb
Gsb
Ssb

Nps
ptl
Rgu
दाङ। होटेल एशोसियसन संघ दाङको तदर्थ समिती गठन गरिएको छ । जिल्लामा रहेका ठुला होटेल व्यवसायीहरुको भेलाले अध्यक्ष नरेशकुमार श्रेष्ठको अध्यक्षतामा समिती गठन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष रोमकान्त पन्त, उपाध्यक्ष इन्द्र शाह महासचिव अरुण शर्मा कोषाध्यक्ष निरञ्जन राजभण्डारी, रहेका छन् । सदस्यमा कृष्ण खनाल,रिषिराम खनाल रहेका छन् । भेला होटेल संघ (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकास श्रेष्ठको उपस्र्थीमा भएको थियो ।
त्यस्तै संघले पर्यटन प्रवद्र्धनमा काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । भेलाले संघको प्रदेश प्रतिनिधि ओविन्द्र महरा लाइ चयन गरेको छ ।
