
Ssbus
tssbus
Ssbus
Ssbus
Gsl
Pbu
ssbus
Sssbus1
nsm
Sssbus1

Rgu
Ssm
Wsp
Gst
nsb
Bbbpu
Hal
Bbu
Rgs
Ggd
Vor
Rgu
Rsb
Sls
Sbs
Asm
Pvg
Ksm
Tsm

sab
Ptm
Jmb
Bml
Rmb
Abd
Syp
bbt
Jmb
Pls
Mks
Rpp
Gsb
दाङ । शनिवार देखि अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयरमा एडी कोड र आयात निर्यात कोड अनुसार आयल निगमको बैंक खाता लिंक गर्न पर्ने कारणबाट भारतबाट नेपाल लगाएतका अन्य मुलुकमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुर्ण रुपमा बन्द भएको ईन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।
भारतीय भन्सारबाट ३ दिन देखि नेपालभर डिजेल, पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एल पि जि को आयात पुर्णरुपमा बन्द भएको छ । हाल रुपहिडिया भन्सार नाकामा ५०० के एल पेट्रोल, १२०० केएल डिजल र ८० केएल हवाई इन्धन ३ दिनदेखी भन्सारमा रहेका छ्न । समस्या समाधानको लागि नेपाल आयल निगमबाट आइओसि, भारतिय राजदुतावास तथा अन्य निकायहरुमा पहल भइरहेको र भोली सम्ममा पेट्रोल सहजरुपमा उपलब्धहुने कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लाका अरुणोदय व्यापार सेवा घोराही, के.एस.एम. ट्रेर्डस घोराही, नेहा इन्टरप्राईजेज घोराही, हाम्रो पहुँच सहकारी संस्था तुलसीपुर, जिफिक मज्गै, मृणल तुलसिपुर र तुलसी व्यापार सेवा तुलसीपुर लगाएतका कुनैपनि पेट्रोलपम्पहरुमा पेट्रोलियम पदार्थ नहुँदा बिक्री भैरहेको छैन ।
