
Gsl
Ssbus
Pbu
Ssbus
tssbus
Ssbus
ssbus
nsm
Sssbus1
Sssbus1

Sls
Bbu
Asm
Ksm
Ggd
nsb
Gst
Bbbpu
Vor
Hal
Rsb
Pvg
Sbs
Ssm
Rgu
Rgu
Wsp
Tsm
Rgs

bbt
Jmb
Ptm
Mks
Rmb
Pls
Jmb
Rpp
Abd
Syp
Bml
sab
Gsb
काठमाडौं । यसअघि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको मुल्य फेरि अहिले बढाएको छ।
बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको हो । निमगले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ मूल्य बढाएको छ ।
त्यस्तै अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।
