
Unsku
Rgp
Srbpu
Djs
Sgr
Pes
Lnp
Pbu
cjs
pku
sbs
Gfs
Ggp
Rgp1

Bbu
Rgu
Hal
Gst
Pvg
Sbs
Sls
Vor
Wsp
nsb
Ksm
Bbbpu
Tsm
Rgs
Ssm
Rgu
Ggd
Rsb
Asm

Bml
Gsb
Jmb
Mks
Rpp
Syp
Rmb
sab
bbt
Ptm
Abd
Pls
Jmb
काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो।सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।त्यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
