
Ssbus
Ssbus
Pbu
Ssbus
ssbus
Gsl
Sssbus1
tssbus
Bs1
nsm
Sssbus1

Vor
Hal
Rsb
Ggd
Rgu
Asm
Wsp
Sbs
Pvg
Rgs
Rgu
Bbbpu
Tsm
Gst
nsb
Ksm
Sls
Ssm
Bbu

bbt
Gsb
Ptm
Pls
Bml
Mks
Abd
Rmb
Jmb
sab
Jmb
Rpp
Syp
काठमाडौं । सोमबार आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु भएको जनाएको छ ।
त्यस्तै सोमबारदेखि शुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनु भयो ।
यस्तै उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका छन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो ।
