टेकबहादुर पुन बिहिबार, जेठ १२, २०७९

दाङ । लमही चेम्बर अफ कमर्सले निर्बाचित जनप्रतिनिधीलाई बिहिवार स्वागत गर्दै सम्मान गरेको छ ।

लमही चेम्बर अफ कमर्समा आबद्द रहेका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो । लमही चेम्बर अफ कमर्सका सँस्थापक सदस्य तथा सल्लाहकार श्याम नारायण चौधरी लमही वडा नम्बर ६ को वडाध्यक्षमा निर्बाचित भएका छन ।

त्यस्तै सँस्थाको महासचिब केशब अधिकारी र सँस्थापक सदस्य हरिराम चौधरी लमही ५ को वडा सदस्य र सँस्थाको सह कोषाध्यक्ष प्रमोद बस्नेत राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा सदस्यमा निर्बाचित भएका छन । यिनै ४ जना जनप्रतिनिधी हरुलाई स्वागत तथा सम्मान गरिएको हो । उनिहरु सबै नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधी हुन । सँस्थाका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र सँस्थाको काँधमा जिम्बेवारी आएकोले कुनै आँच नआउने गरी जनताको जनप्रतिनिधी बनेर काम गर्न हौसाए ।

सँस्थाको नाम उच्च रहने गरि पार्टी भन्दा माथी उठेर काखा पाखा नगरी जनताको काममा निरन्तर तल्लिन रहन आग्रह गरे । सँस्थाका बरिष्ठ उपाध्यक्ष सितल भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सँस्थाकि सदस्य कमला चुँडाली लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण शिबराज खनालले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]