
Gsl
nsm
Ssbus
tssbus
Ssbus
Sssbus1
Bs1
Pbu
Sssbus1
Ssbus
ssbus

Tsm
Ggd
nsb
Rgu
Rsb
Sbs
Bbbpu
Wsp
Bbu
Ksm
Ssm
Pvg
Vor
Asm
Rgs
Hal
Gst
Sls
Rgu

Bml
sab
Jmb
Rmb
Pls
Syp
bbt
Ptm
Rpp
Gsb
Mks
Abd
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् ।
आज उहाँलाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् । नगर प्रमुख शाहले शुक्रवार साझ कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले रजत प्रताप शाहलाई सपथ ग्रहण गराएका थिए ।
त्यस्तै नगर प्रमुख रजत प्रताप शाहले पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा नगर प्रमुखमा पुन विजयी भएका छन् । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल,लेखा प्रमुख दान बहादुर खनाल,शिक्षा शाखा का बलराम पन्थी,योजना शाखा प्रमुख साकिर अहमद शाह,राजेश मिश्र,थुमा देवी उपाध्याय,प्रदिप चौधरी,सुदिप मौर्य,नागेश्वर मिश्र, इश्वरी प्रसाद पौडेल लगायत कर्मचारी हरूको उपस्थित रहेको थियो ।
