
Rsb
Ksb
Fmb
Bsn
Gsb
Nsb
Ksb
Csb
Usb
Ksb
Ppu
Ssb
Rks
Tgp
jsb
Ssb

Hl1
Gsb
Tsb
Usb
Ssb

Rgu
Nps
ptl
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन गिरी निर्वाचित हुनु भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा गिरीले आफ्नो प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर पुन मगरलाई पराजित गर्दै आफू वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी गिरीले कुल ९७९ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी बुढा मगरले ९६२ मत प्राप्त गर्नु भएको थियो । यसैगरी वडाको सदस्यहरुमा नेपाली काङ्ग्रेसबाट दलित महिला सदस्य शुकमाली बि.क,खुल्ला सदस्यमा केदार चौधरी,कुलबहादुर बुढा मगर,उर्मिलाला चौधरी निर्वाचित हुनु भएको छ । यसैगरी गिरी यस अघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।
