
ssbus
Pbu
Gsl
Sssbus1
nsm
Bs1
Ssbus
Sssbus1
tssbus
Ssbus
Ssbus

Bbu
Asm
Gst
Rgu
Ssm
Bbbpu
nsb
Tsm
Vor
Ksm
Pvg
Hal
Rsb
Sls
Wsp
Rgu
Rgs
Ggd
Sbs

Jmb
Pls
Rpp
Gsb
Rmb
Syp
sab
Abd
Bml
Jmb
bbt
Ptm
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् ।
राजनीतिमा लागेका खा बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वक्ता तथा सरल स्वाभाव रहेका उनी लामो समयदेखि समाजमा भिगेका उनी सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्। कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय रहेका छन् ।
