
Sssbus1
ssbus
tssbus
Bs1
Gsl
Ssbus
Sssbus1
Ssbus
Pbu
nsm
Ssbus

Sbs
Asm
Rgu
nsb
Bbu
Ksm
Gst
Rgs
Hal
Pvg
Ssm
Vor
Bbbpu
Ggd
Wsp
Tsm
Rsb
Sls
Rgu

Jmb
Rmb
Rpp
Syp
Jmb
Abd
Pls
Bml
sab
Gsb
bbt
Ptm
Mks
दाङ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित हुनु भएको छ ।
त्यस्तै उहाँले ६९०९ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार सर्वजित डिसीले ६१६७ मत पाउनु भएको थियो ।
यस्तै नेकपा एमालेका उम्मेदवार सहजराम यादवले ४१३१ मत पाए पराजित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ५१८१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत पाउनु भएको थियो ।
त्यस्तै माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित बेहोर्नु भएको छ । उहाँले ४११२ मत मात्र पाउनु भएको थियो । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिनु भएको थियो ।
यसैगरी गढवा गाउँपालिकामा जम्मा ८ वटा वडाहरु छन् । चार वटा वडा माओवादीले जितेको छ एमाले र कांग्रेसले२/२ वटा वडा मात्र जितेका छन् ।
