
Bs1
tssbus
ssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1
Sssbus1
Gsl
nsm
Pbu

Rgs
Hal
Ssm
nsb
Tsm
Rgu
Sls
Pvg
Gst
Asm
Vor
Bbu
Bbbpu
Rsb
Sbs
Wsp
Ksm
Ggd
Rgu

Mks
Jmb
bbt
Jmb
Rmb
sab
Syp
Ptm
Gsb
Bml
Pls
Rpp
Abd
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका टंक बहादुर विष्टको पुरै टिम विजय भएको छ ।
आसन्न बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार दिनु भएका विष्टले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र सिंह भण्डारीलाई १८५ को मतान्तर फरकले पराजित गरि विष्ट विजय हुनु भएको हो ।
त्यस्तै विष्टले कुल ७०८ मत प्राप्त गर्नु भएको थियो भने भण्डारीले जम्मा ५२३ मत प्राप्त गरेर पराजित बेहोर्नु भएको थियो । यसैगरी नेकपा एमालेबाट महिला सदस्यमा जयन्ती कुमारी भण्डारी,दलित महिला सदस्यमा सबिना बि.क,खुल्ला सदस्यमा खुमबहादुर यादव,गोबिन्द चौधरी रहनु भएको छ ।
