
Bs1
Ssbus
Ssbus
Sssbus1
Pbu
nsm
Sssbus1
tssbus
Ssbus
ssbus
Gsl

Bbbpu
Wsp
Rgs
Pvg
Vor
Rsb
nsb
Hal
Rgu
Sls
Ksm
Ssm
Rgu
Tsm
Gst
Ggd
Asm
Sbs
Bbu

Pls
Jmb
Rmb
Mks
bbt
Rpp
Gsb
Bml
Ptm
Abd
Syp
Jmb
sab
दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काङ्ग्रेसका राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्।
रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म ३ हजार ६ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्का (शिखर)ले जम्मा ३ हजार ४ मत पाएका छन्।
दुवैबीच बुढाथोकीले ६ सय ८९ मतको अन्तर कायम राखेका हुन्। यसैगरी नेपाली काँग्रेस उपाध्यक्षकी उम्मेदवार धनपति देवी यादवले ३ हजार ५ सय ६८ मत पाएकी छन्।
उनीसँग सो पदमा प्रतिस्पर्धा गरिरहेका गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) का उम्मेदवार पुष्पा यादवले ३ हजार १ सय ५६ मत पाएका छन्। हाल राजपुर गाउँपालिकाको ७ वटा वडामध्ये १, २, ३, ४, ६ र ७ बाट मतगणना भइसकेको छ भने वडा नम्बर ५ काे मतगणना भइरहेको छ। हालसम्म करिब १० हजार ८ सय ९७ मत गणना भएको छ।
