
nsm
Ssbus
Sssbus1
tssbus
Ssbus
Sssbus1
Gsl
Ssbus
Pbu
Bs1
ssbus

Ksm
Ggd
Gst
Sls
Rgs
Wsp
Bbu
Rgu
Vor
Tsm
Hal
Rsb
Ssm
Rgu
Sbs
Pvg
Bbbpu
nsb
Asm

Mks
Pls
Rmb
Jmb
Ptm
sab
Gsb
Rpp
Abd
Syp
bbt
Jmb
Bml
दाङ । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।
अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई १ हजार ९७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।
यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
आठ वटा वडाहरुमध्ये काङ्ग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् । त्यस्तै बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो ।
