
Gsl
Sssbus1
Sssbus1
Pbu
Ssbus
Ssbus
tssbus
Ssbus
nsm
ssbus
Bs1

nsb
Rgs
Asm
Ksm
Rsb
Ggd
Ssm
Bbbpu
Vor
Sbs
Bbu
Sls
Wsp
Gst
Pvg
Rgu
Tsm
Hal
Rgu

Abd
sab
Gsb
Ptm
Pls
Mks
Jmb
Rmb
Jmb
Bml
Rpp
Syp
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । नेकपा माओवादी केन्द्रका श्याम बहादुर रोका ५८० मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन् ।
वडामा १ हजार ४ सय ७ मत खसेको थियो । रोकाका प्रतिषस्पर्धी नेकपा एमालेकाे राजेन्द्र प्रसाद चौधरीले ५ सय ३५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा सदस्यहरुमा नेत्र बहादुर खत्री ५५३ , दिपेश चौधरी ५४३, महिला सदस्य दिलमती वली ५६९ र दलित महिला सदस्यमा सन्ध्या नेपाली ५६४ मत प्राप्त गरि विजय भएका छन् । निर्वाचित वडा सदस्य सवै नेकपा माओवादी केन्द्रका हुन् । अध्यक्ष रोका यसअघि पनि सो वडाको अध्यक्ष थिए ।
