
Sssbus1
Ssbus
Ssbus
tssbus
nsm
Pbu
Gsl
ssbus
Sssbus1
Bs1
Ssbus

Sls
Tsm
Rgu
Vor
Rgs
Ggd
Wsp
Gst
Rsb
Ssm
Ksm
Asm
Sbs
nsb
Hal
Bbu
Rgu
Pvg
Bbbpu

Gsb
bbt
Pls
sab
Ptm
Rpp
Rmb
Jmb
Abd
Mks
Syp
Jmb
Bml
दाङ । दाङको बबई गाउँपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर २ को वडाध्यक्षमा काङ्ग्रेसका टेकबहादुर वलीले ९१३ मत ल्याउँदै विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका एकलाल घर्तीले ६६६ मत पाए ल्याएर पराजित भएका हुन् ।
त्यसैगरी खुल्ला सदस्यमा हरिबहादुर वली र टिकाराम खत्रीले जितेका छन् भने महिला सदस्यमा प्रेमा डाँगी,दलित महिला सदस्यमा गिता परियार विजयी भएका छन् । बबई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेपाली कांग्रेसका कुलबहादुर खत्री र बमकुकारी खड्काको अग्रता छ।
