
Ppu
Tgp
Usb
Nsb
Ksb
Bsn
Gsb
Ksb
Ssb
Ksb
Rks
jsb
Fmb
Rsb
Ssb
Csb

Usb
Ssb
Hl1
Tsb
Gsb

Nps
Rgu
ptl
धनगढी । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ ।
त्यसैगरी सत्तारुढ गठबन्धनस हित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो ।
यस्तै वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याई विजयी भएका छन् ।
