
Ssbus
tssbus
Ssbus
Ssbus
nsm
Sssbus1
Bs1
Gsl
ssbus
Sssbus1
Pbu

Sls
Gst
Pvg
Rgs
Ksm
Tsm
Bbu
Wsp
Sbs
Ggd
nsb
Hal
Vor
Rgu
Asm
Ssm
Rgu
Bbbpu
Rsb

Syp
bbt
Ptm
Gsb
sab
Pls
Abd
Jmb
Jmb
Mks
Bml
Rmb
Rpp
दाङ । दाङको बबई गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर डाँगी सहित पुरै प्यानल विजय भएको हो ।
डाँगीले ६६८ मत प्राप्त गरी वडाध्यक्षमा विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर बिष्टले ५५७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यमा गौरी पुन ६६४ ,शान्ता परियार ६५७, चन्द्र रागु ६४९ र रमेश कुवरले ६६४ मतहित विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने नेपाली कांग्रेसले लिड गरेको छ ।
