
ssbus
Ssbus
Ssbus
tssbus
Gsl
Bs1
nsm
Pbu
Ssbus
Sssbus1
Sssbus1

Gst
Sbs
Rsb
Wsp
Rgs
Ksm
Hal
Pvg
Asm
Tsm
Rgu
Ssm
Vor
Bbu
Bbbpu
nsb
Rgu
Sls
Ggd

Jmb
Rmb
Jmb
Gsb
bbt
Ptm
Abd
Pls
Bml
Syp
sab
Rpp
Mks
दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट बिष्णु कुँवर विजयी भएका छन् । उनले ५ सय ५० मत ल्याएर बिजयी भएका हुन ।
त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेवार पुष्पराज भण्डारीले ४ सय ७९ मत ल्याएर पराजित भएका हुन । वडा नम्बर १ मा नेपाली कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन रहेको थियो ।
त्यस्तै गठबन्धनले गाउँपालिकामा समेत अग्रता कायम गर्दै आएको छ । गठबन्धनबाट गाउँपालिका अध्यक्षमा माओवादीका तुलसीराम पुन र नेपाली कांग्रेसबाट भक्तबहादुर जिसी उपाध्यक्षमा अग्रता कायम गरिरहेका छन् ।
