
Ppu
mss
Rsb
gis
Gsb
Ssb
Csb

Ssb
Tsb

Nps
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को कुल मतदाता – ४१८५ मध्य खसेको मत – २८२६ बाट ७०० सय मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
जसमा अध्यक्ष,जगत प्रसाद पोख्रेल ( सुर्य) – २९२
जगदम्बा कुमारी चाैधरी( रूख) – १३६,प्रकाश विष्ट( हसिया हताैटा) – १८१,टोपबहादुर कार्की (छाता) – ८,शोभाराम बुढा( भाले) – ४,बुद्विप्रकाश चाैधरी( गुलाव) – १३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कमलापती चाैधरी( सुर्य) – २४७,
हरि प्रसाद भुसाल( रूख) – १७०,केशवराज खनाल ( गिलास) – १५६,मुकुन्दराज रोका( कलम) – २२,हिरा थापा मगर( भाले)- २ मत प्राप्त गरेका हुन् ।
यसैगरी वडा अध्यक्षमा गेमबहादुर खड्का ( सुर्य) – २३१, श्यामलाल पोख्रेल ( रूख) – १९९,ठाकुर प्रसाद आचार्य ( गिलास) – १७०,कलम- १५,हलो-२४ मत लिएको छ ।
